चिरख्वा हाईड्रोले आइपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले जसका लागि आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीले एक सय रुपैयाँ अंकितदरकारु.१२ करोड रुपैंयां बराबरको १२ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्नेछ । उक्त सम्झौतापत्रमा चिरख्वाहाईड्रो पावरको तर्फबाट संचाल केदारनाथ कार्की र आरविविमर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसादप्याकुरेलले हस्ताक्षर गरे।
कम्पनीले भोजपुर जिल्ला षडानन्द न.पा मा ४.७ मेगावाटको चिरख्वाहाईड्रो पावर निमार्ण गरिरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया