सिक्लेस हाइड्रोपावर लिमिटेडको सञ्चालकमा महेश कार्की निर्वाचित भएका छन् ।
कम्पनीको चैत २० गते सोमबार सम्पन्न भएको साधारण सभाबाट कार्की कम्पनीको सञ्चालक समितिमा चयन भएका हुन् । कम्पनीको सर्वसाधारण सेयरधनीहरुको तर्फबाट चार वर्ष कार्यकालको लागि कार्की निर्विरोध निर्वाचित भएका हुन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया