एक्सेल डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि मागेकाे ठूलो संख्यामा कर्मचारी हुन चाहनेले भाेलि असार २६ गते आवेदन दिन सक्नेछन् । उक्त पदहरुमा आवेदन दिन इच्छुक तथा योग्यता पुगेकालाइ अब एक दिन मात्र समय बाँकी छ ।
बैंकले केन्द्रीय कार्यालय र आफ्ना विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
बैंकले डेपुटी चिफ एक्जुकेटिभ अफिसरका लागि एक जना, चिफ रिस्क अफिसरका लागि एक जना, विजनेश हेडका लागि १ जना, क्लुस्टर हेडका लागि केही, चाटर्ड एकाउन्टेन्टका लागि केही, ब्रान्च म्यानेजरका लागि केही, सेमी क्वालिफाइड सिएका लागि केही, रिलेशनसिप म्यानेजरका लागि केही, ट्रेनी असिस्टेन्टका लागि केही र गोल्ड टेष्टरका लागि २ जना कर्मचारी माग गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया