पञ्चकन्या माई हाइड्रोपावर (PMHPL) ले २१ करोड १४ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ ।
गत आवको यसै अवधिमा १६ करोड ३६ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीको नोक्सानी बढेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म विद्युत् बिक्रीबाट १५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा १७ करोड ६७ लाख रुपैयाँ थियो ।
चैत मसान्तसम्म कम्पनीको चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी १.११ रुपैयाँ ऋणात्मक छ । जगेडा कोषमा जगेडा कोष २१ करोड १४ लाख रुपैयाँ ऋणात्मक रहँदा प्रतिशेयर नेटवर्थ ८०.७८ रुपैयाँ छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया