नेपाल हाइड्रो डेभलोपरले कम्पनी सचिव नियुक्ती गरेको छ । हाइड्रोले कम्पनी सचिवमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत शेष कुमार ढुंगानालाई नियुक्त गरेको हो ।
कम्पनीको जेठ २४ गते सम्पन्न सञ्चालक समितिको ६२ औँ बैठकले यसअघिका कम्पनी सचिव रमाकान्त मणि नेपालले दिएको राजीनामा स्वीकृत गर्दै सो कार्यभार सीईओ ढुंगानालाई प्रदान गरेको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया