अमेरिकामा रहेर ‘प्राकृतिक प्रयोग’ वा अवलोकन अध्ययनको प्रयोग गरी श्रम बजारमा अनुसन्धानका लागि शोधरत अर्थशास्त्रीहरूलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ ।
क्यानेडियन-अमेरिकी डेभिड कार्ड, इजरायली-अमेरिकी जोशुआ एङ्ग्रिस्ट र डच-अमेरिकन गाइडो इम्बेन्सले ‘श्रम बजारको बारेमा नयाँ अन्तरदृष्टि’ प्रदान गर्ने र ‘कारण र प्रभावबाट के निष्कर्ष निकाल्न सकिन्छ’ भनेर देखाउन गरेको अनुसन्धान बापत पुरस्कार जितेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया