विश्व सेयर बजारमा सर्वाधिक बजार पूँजीकरण हुने कम्पनीहरुको सूचीमा एप्पल शीर्ष स्थानमा उक्लिएको छ।
कुल ३० खर्ब अमेरिकी डलर बजार पूँजीकरण भएको एप्पल माइक्रोसफ्ट र अमेजनलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो।
सन् १९७६ मा स्टीभ जब्स,स्टीभ वोजनिक, रोनाल्ड वाइनद्धारा स्थापना गरिएको एप्पल कम्पनीको सेयर २०२१ सम्म आइपुग्दा ५८००% ले वृद्धि हुन पुगेको छ । जसकारण एप्पलको बजार पूँजीकरण ३० खर्ब हुन पुगेको हाे ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया