ट्वीटरले मंगलबार एक विज्ञप्ति जारी गर्दै एलन मक्सले अघि सारेको ट्वीटर खरिद प्रक्रियालाई पूर्णता दिने कार्य अघि सारेको जनाएको छ ।
एलनले अघि सारेको ४४ अर्ब डलर रकम र पूर्व निर्धारित सर्त कायम हुने गरी सम्झौता अन्तिम चरणमा पुराएको ट्वीटरले जानकारी दिएको हो ।
ट्वीटरका सेयरधनीहरुबाट स्वीकृति पाएपछि सन् २०२२ को अन्त्य सम्ममा सम्पन्न हुने गरी खरिद प्रक्रिया अघि बढाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया