क्यानाडाको अर्थतन्त्र पहिलो त्रैमासिकमा ३.१ प्रतिशत वृद्धि

0
Shares

क्यानाडाको अर्थतन्त्र पहिलो त्रैमासिकमा वार्षिक दरमा ३.१ प्रतिशतले वृद्धि भएको बताइएको छ ।

सरकारी तथ्याङ्क निकायले मङ्गलबार जारी गरेको तथ्याङ्कअनुसार लगातार तेस्रो त्रैमासिकमा सो वृद्धि भएको हो।

उक्त वृद्धि भने विश्लेषकहरूको अपेक्षाभन्दा कम भएको र मुख्यतया उच्च व्यापार लगानी र घरायसी खपतको कारण जिम्मेवार रहेको बताइएको छ । -एजेन्सीकाे सहयाेगमा

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।