बुढ्यौली समाजका चुनौतीहरूको सामना गर्दै भियतनाम

0
Shares

भियतनामको सामाजिक सुरक्षा प्रणाली अझै प्रारम्भिक चरणमा रहेको र आर्थिक स्रोतहरू सीमित भएकाले वृद्धवृद्धा जनसङ्ख्याका लागि चुनौतीहरू खडा भएको स्थानीय पत्रिका भियतनाम न्यूजले शुक्रबार उल्लेख गरेको छ ।

दक्षिणपूर्वी एसियाली देशमा वृद्धवृद्धा (६५ वर्ष वा माथि) को सङ्ख्या सन् २०२० मा झन्डै ७४ लाख पुगेको छ । जुन कूल जनसङ्ख्याको ७.७० प्रतिशत हो ।

श्रम, विज्ञान र सामाजिक मामिला संस्थानका अनुसार सन् २०३० सम्म यो कूल जनसङ्ख्याको १२ प्रतिशत हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।