कालिन्चोक दर्शन लिमटेडको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले पुस १ गतेदेखि नै लागू हुनेगरी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
यससँगै कम्पनीको सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नारायणचौर नक्साल मार्फत हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया