मूल्य स्थिरता कायम गर्न नेपाल राष्ट्र बैंकको के भूमिका हुन्छ ?

0
Shares

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४ मा उल्लेख भएका नेपाल राष्ट्र बैंकको उद्देश्यहरूमा मूल्य स्थिरता कायम गर्नु पनि एक हो ।

अर्थतन्त्रमा माग पक्षबाट सिर्जित मुद्रास्फीति नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत ब्याजदर, कर्जाको उपलब्धता, मुद्राको आपूर्ति लगायत मौद्रिक चरहरूको उचित व्यवस्थापन मार्फत मूल्य स्थिरता कायम गर्न भूमिका खेल्छ ।

-बैंकिङ्ग शिक्षाका लागि राष्ट्र बैंकको सहयोगमा 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।