किर्गिजस्तानको वैदेशिक व्यापार कारोबार सन् २०२३ जनवरीदेखि सेप्टेम्बर सम्म १०.८ बिलियन अमेरिकी डलरपुगेको छ । यो कारोबार गत वर्षको तुलनामा २६।२ प्रतिशतले बढेको अर्थ मन्त्रालयले सोमबार उल्लेख गरेको छ।
गत वर्षको सोही अवधिको तुलनामा किर्गिजस्तानबाट निर्यातको मात्रा ४९.६ प्रतिशतले बढेको छ भने किर्गिस्तानमा आयात हुने वस्तुको मात्रा २१.६ प्रतिशतले बढेको प्रतिवेदनले जनाएको छ ।
राष्ट्रिय तथ्याङ्क समितिका अनुसार रुसले देशको सबैभन्दा ठूलो व्यापार हिस्सा ६५.३ प्रतिशत र काजाकिस्तानको ३२.४ प्रतिशत रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया