अब स्मार्ट एपमा आबद्ध २०० बढी सहकारीहरूबाट सजिलै ‘नमस्ते पे’मा पैसा लोड गर्न सकिने

Archana Neupane
0
Shares

स्मार्ट प्लेटफर्मका प्रयोगकर्ताहरूले अब प्लेटफममसँग जोडिएका २०० भन्दा बढी सहकारी संस्थाहरु मार्फत आफ्नो आवश्यक अनुसार नमस्ते पे वालेट सजिलै लोड गर्न र भुक्तानी गनम सक्नेछन् ।

यस नयाँ सुविधाले प्रयोगकर्ताहरुलाई घरमै बसेर नमस्ते पे वालेट लोड गर्ने सुविधा प्रदान गरेको छ । जसले सहकारी संस्थाहरूमा भौतिक रूपमा उपस्थित हुनुपने आवश्यकतालाई घटाउन मद्दत गर्छ ।

वालेट लोड गर्ने प्रक्रिया प्रयोगकर्ता मैत्री छ, जसले गर्दा न्युनतम प्राविधिक ज्ञान भएका व्यक्तक्तहरूले पनि सजिलै यस सेवाको लाभ उठाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।