कुमारी बैंकले १३ लाख कित्ता सेयर बिक्री गर्दै, संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता

कुमारी बैंकले साढे १३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक सेष्रधनीहरुको नाममा रहेको १३ लाख ८७ हजार २५८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बैंकको संस्थापक सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । बैंकको सेयरमा संस्थापक सेयरधनी बाहेक अन्य व्यक्ति, संस्था, वा कम्पनीले आवेदन दिन पाउने छैनन्…