बैंकहरुले प्रjfह गर्ने कर्जा मध्ये ओभरड्राफ्ट, मार्जिन र हायर पर्चेज कर्जा सबैभन्दा महङ्गा देखिएका छन् । यी क्षेत्रका कर्जा जोखिमयुक्त हुनुका साथै अनुत्पादक क्षेत्रमा परिचालन हुने भएकाले पनि लागत उच्च पर्ने गरेको हो । सेयर बजार र रियल स्टेटमा आएको सुधारले समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने गरेको छ । सेयर बजार र घरजग्गाको लगानीले मूल्य…