हिमालयन बैंक लिमिटेडले ५० लाख ९१ हजार ८१८ कित्ता सेयर संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ ।बैंकले ६ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन् । अन्य व्यक्ति, संस्था वा कम्पनीले यो पटक आवेदन दिन पाउने छैनन् । इच्छुक संस्थापक…