प्राइम कमर्सियल बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १२ लाख ४१ हजार ११ कित्ता सेयर बिक्रीमा ल्याएको हो । शेयरको न्युनतम मूल्य प्रति कित्ता ११५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले जेठ ३५ गतेसम्म आवेदन दिन सक्ने छन् । प्रति कित्ता ११५ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु…