सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै रेमिट्यान्त्र भित्र्याउने बैंकको रुपमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिक उत्सव समारोहमा रेमिट्यान्सको आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेकोमा बैंक सम्मानित भएको हो । बैशाख १४ गते आयोजना गरिएको नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिक उत्सव समारोहमा नेपाल एसबिआई बैंकलाई प्रशंसापत्र प्रदान…