थप तीन विकास बैंकको चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएको छ । शुक्रबारसम्म ११ ओटा विकास बैंकले वित्तीय विवरण सार्वजनिक गरेकोमा नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंकको पनि वित्तीय विवरण सार्वजनिक गरेका हुन् । अब कर्णाली डेभलपमेन्ट बैंकको मात्र बाँकी छ । सार्वजनिक…