ज्योति विकास बैंकको वितरणयोग्य मुनाफा २८ करोड ६६ लाख ५८ हजार रुपैयाँ ऋणात्मक हुन पुगेको छ । गत आवको यहि अवधिमा २७ करोड ६ लाख वितरणयोग्य मुनाफा ऋणात्मक रहेकोमा चालु आवमा थप बढेको हो । चैत मसान्तसम्मको अवधिमा कम्पनीको जगेडा कोषमा १ अर्ब ७९ करोड रुपैयाँ सञ्चित छ । आज सार्वजनिक भएको बैंकको तेस्रो त्रैमासिक…