नेपाल एसबिआई बैंक लिमिटेड र न्यूरो कार्डियो एन्ड मल्टिीस्पेसियालिटी हस्पिटल प्रा। लि मिटिेड (न्युरो अस्पताल) बिराटनगर, मोरङबीच छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता बमोजिम अस्पतालले एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी न्युरो अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने…