बैंक तथा वित्तीय संस्थाको निक्षेप ६२ खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६२ खर्ब माथि पुग्दै अहिलेसम्मकै धेरै निक्षेपको रेकर्ड बनाएको हो । चैत्र १७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुमा ६२ खर्ब एक अर्ब रुपैयाँ निक्षेप जम्मा भएको हो । कुल निक्षेपमध्ये वाणिज्य बैंकमा…