ऋणीको व्यवहार र भुक्तानी क्षमताको मनोवैज्ञानिक परीक्षण गरिने

अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपाल राष्ट्र बैंकसँगको समझदारी बमोजिम तयार गरेको साइकोमेट्रिक स्कोरिंग सोलुसशन प्रणाली कर्जा सूचना केन्द्रलाई हस्तान्तरण गरेको छ । नयाँ ऋणीको व्यवहार र कर्जा भुक्तानी क्षमताको मनोवैज्ञानिक परीक्षण गर्ने उद्देश्यका साथ उक्त प्रणाली तयार गरिएको हो। राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली…