बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (अधिक तरलता) बढेपछि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ बजारबाट खिचेको छ। राष्ट्र बैंकले बिहीबार उक्त रकम वित्तीय प्रणालीबाट खिचेको हो। वित्तीय क्षेत्रमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले अन्तर बैंकिङ ब्याजदरलाई नियन्त्रणमा राख्न तरलता प्रशोचन गर्दै आएको छ । राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीबाट ५० अर्ब रुपैयाँ ताने पनि…