बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा पनि कर्जाको ब्याजदर नघट्ने, बचतकर्तालाई न्याय गर्दा मर्कामा ऋणी

बैंक तथा वित्तीय संस्थाहरुमा पछिल्लो समय अधिक तरलता भएको अवस्थामा समेत ऋणको ब्याजदर नघट्ने देखिएको छ । बैंकहरुले बचतमा न्यूनतम तीन प्रतिशत ब्याज अनिवार्य दिन पर्ने भएकाले ऋणको ब्याजदर जस्ताको त्यस्तै रहेको हो । आर्थिक गतिविधि सुस्त भएसंगै बैंक वित्तीय संस्थामा कर्जाको माग बढ्न सकेको छैन । कर्जाको माग नबढ्ने र निक्षेप थपिने क्रममा सुधार…