तत्कालीन सेन्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले नियन्त्रणमा लिएको छ । सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण हिनामिना गरेको भेटिएपछि न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल राष्ट्र बैंकको जाहेरीमा न्यौपानेलाई पक्राउ गरिएको हो । उक्त ऋण प्रवाहमा अनियमिततामा संलग्न भएका अन्य ११ जनालाई समेत…