‘बैंक तथा वित्तीय संस्थाका सूचक स्वस्थ छन, अफवाहको पछि नलागौँ’ : सिबिफिन

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको साख, गरिमा र विश्वसनीयतामा ठेस पुग्ने समाचार सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण गरेको छ। मुलुकको समग्र अर्थतन्त्रको मेरुदण्डकोरुपमा रहेका र सोही बमोजिमको कर्तव्य र भूमिका समेत निर्वाह गर्दै लाखौ ग्राहकहरुलाई अन्तर्राष्ट्रियस्तरको बैंकिङ सेवा प्रवाह गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुविरुद्धमा विगत केही दिनदेखि केही व्यक्तिरसमूहबाट…