कुमारी बैंकको अध्यक्षमा दोहोरिए अमिर प्रताप राणा

कुमारी बैंकको सञ्चालक समितिको अध्यक्षमा अमिर प्रताप राणा दोरिएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले राणालाई बैंकको अध्यक्षमा दोहोर्याउने निर्णय गरेको हो । आइतबार सम्पन्न बैंकको साधारण सभाले ६ जना सञ्चालकहरु निर्वाचित गरेको थियो । जसमा संस्थापकतर्फबाट ३ र सर्वसाधारण समुहबाट ३ सञ्चालक निर्वाचित भएका थिए । साधारण सभाले यस अघि पनि अध्यक्ष…