कृषि विकास बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो । माघ २५ गते बसेको बैंकको १०७८ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८\७९ को नाफाबाट सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण…