न्यून प्राथमिक पुँजीका कारण मुक्तिनाथ विकास बैंकले लाभांश वितरण गर्न नपाउने

मुक्तिनाथ विकास बैंकले आगामी आर्थिक वर्षमा सेयरधनीलाई लाभाशं वितरण गर्न नपाउने भएको छ । बैंकले `क्यापिटल एडिक्वयसी फ्रेमवर्क २०१५` अनुसार प्राथमिक पुँजी कोष ८.५ प्रतिशत कायम गर्न नसकेका कारण लाभांश वितरण गर्न नपाउने भएको हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष देखि राष्ट्रियस्तरका विकास बैंकलाई पनि क्यापिटल एडिक्वयसी फ्रेमवर्क २०१५ लागू गरेको छ ।…