वित्तीय प्रणालीको अधिक तरलताले घटायो ट्रेजरीको ‘डिस्काउन्ट रेट’

वित्तीय प्रणालीमा अधिक तरलता भएसंगै ब्याजदर घट्ने क्रम जारी छ । बैंक तथा वित्तीय संस्थाले कर्जा निक्षेपको ब्याजदर घटाउदै आएका छन् भने अल्पकालिन ब्याजदर पनि निरन्तर घटेको हो । बैंक तथा वित्तीय संस्थामा निक्षेप थपिने र कर्जा लगानी नबढ्ने अवस्थाले अधिक तरलताको अवस्था छ । वित्तीय प्रणालीमा अधिक तरलता भएसंगै सरकारले आन्तरिक ऋण उठाउन प्रयोग…