हिमालयन बैंकको एफपीओ निष्कासनको प्रस्ताव पारित, प्रचण्डबहादुर श्रेष्ठको अध्यक्षतामा संचालक समिति चयन

हिमालयन बैंकको ३१ औं वार्षिक साधारण सभाले प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन एफपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ । साथै आगामी ४ वर्षका लागि संचालक समिति समेत चयन गरेको छ । उक्त साधारण सभाले बैंकले आफ्नो कुल सेयर पुँजीमा आवश्यक सर्वसाधारण सेयरधनी सेयर अनुपात कायम गर्नका लागि अंकित मुल्यमा प्रिमियम थप गरी साधारण सेयर…