माछापुच्छे बैंकको १ करोड १२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

माछापुच्छे बैंकले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी सुरेन्द्र महतोको आफ्नो स्वामित्वमा नाममा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर बिक्रीमा ल्याएको हो । शेयर खरिदको लागि न्यूनतम मूल्य ११५ रुपैयाँ तोकिएको छ । आवेदन पेस गर्दा ११५ रुपैयाँ भन्दा कम मूल्य अंकित गरि पेश गरेको आवेदन स्वतः…