विभिन्न बैंक तथा वित्तीय संस्थामा झण्डै एक करोड नेपालीको दोहोरो निक्षेप खाता रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत जेठसम्ममा ९८ लाख नेपालीको बहु निक्षेप खाता रहेको छ । नेपाल राष्ट्र बैंकले वित्तीय पहुँचको अवस्थालाइ अध्ययन गर्दा दोहोरो खाता तथा विदेशी नागरिकको पनि निक्षेप खातालाइ हेर्दा नेपालको कुल जनसंख्याको ९४.१ प्रतिशतको निक्षेप खाता…