अन्तर बैंक ब्याजदर ५ प्रतिशत माथि पुगेपछि राष्ट्र बैंकले १५ अर्ब बजारमा पठाउँदै

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा १५ अर्ब रुपैयाँ प्रवाह गर्ने भएको छ। अन्तर बैंक कारोबारको ब्याजदर ५ प्रतिशत माथि पुगेपछि राष्ट्र बैंकले रिपोमार्फत बैंकिङ प्रणालीमा १५ अर्ब रुपैयाँ तरलता प्रवाह गर्न लागेको हो । बैंकहरुले निक्षेप संकलनको तुलनामा उच्च दरले ऋण लगानी गरेका कारण तरलता अभाव देखिएको हो। अन्तर बैंक सापटी माथि पुगेको र स्थायी…