एनआईसी एसिया बैंकको शुक्रबार सम्पन्न २२ औं वार्षिकस साधारण सभाले गत आर्थिक बर्षको प्रस्तावित २१.०५२ प्रतिशत लाभांश पारित गरेको छ । लाभांश पारित भएसँगै शेयरधनीको बैंक खातामा नगद पठाउन समेत सुरु गरेको बैंकले जनाएको छ । साधारण सभाले ११.०५२ प्रतिशत नगद र १० प्रतिशत बोनस शेयर गरी कुल २१.०५२ प्रतिशत लाभांश वितरणको प्रस्ताव अनुमोदन गरेको…