‘शेयरमा लगानी गर्ने सहि समयमा आएका छौं, लगानीकर्तालाई उचित प्रतिफल दिनेछौं’ : सिईओ सनराइज क्यापिटल

सनराइज क्यापिटलको व्यवस्थापनमा संचालनमा आउन लागेको 'सनराइज फस्ट म्युचुअल फन्ड' ले शेयर बजारमा द्धिर्घकालिन सोचका साथ लगानी गर्ने बताएको छ । असोज ८ गते बुधबारदेखि एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई (युनिट) को बिक्री खुला गर्न लागेको फण्डले मंगलबार पत्रकार सम्मेलन गर्दै शेयर बजारमा लगानी गर्ने सहि समयमा फण्ड संचालन गर्न लागिएको उल्लेख गर्दै…