नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत बैंकिङ प्रणालीको तरलता खिचेसंगै विकास ऋणपत्रको ‘कटअफ रेट’ बढाउन परेको छ। बैंकिङ प्रणालीमा तरलता कम भएपछि ब्याजदर वृद्धि गरी विकास ऋण उठाइएको हो । केन्द्रीय बैंकले ब्याजदर करिडोरको प्रभावकारी तथा तरलता व्यवस्थापनका लागि निरन्तर निक्षेप संकलन उपकरण जारी गरेपछि अन्तर बैंक दर बढ्यो । खासमा केन्द्रीय बैंकले निक्षेप…