कामना सेवा विकास बैंकले आभरड्राफ्ट कार्ड सेवा सुरु गरेको छ । बैंकका संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बिहीबार उक्त सेवाको संयुक्त रुपमा सुरुवात गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले ओडी कार्डबाट सीमासम्मको रकम साझै झिक्न सक्नुका साथै सामान खरिद गर्दा पनि कार्ड प्रयोग गर्न सकिने बताए । ओडी…