राष्ट्र बैंकको स्वामित्वमा रहेको ग्रामीण लघुवित्तको शेयर लिलामीमा

नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको २ लाख ९९ हजार ९५२ कित्ता शेयर लिलामी मार्फत बिक्रीमा ल्याएको छ। राष्ट्र बैंकले आफूले नियमन गर्ने संस्थाको शेयर बेच्नुपर्ने नियम अनुसार ग्रामीण विकासको सेयर लिलामी गर्न लागेको हो । यस अघि केन्द्रीय बैंकले आफ्नो स्वामित्वमा रहेको नेप्सेको शेयर पनि लिलामी मार्फत बिक्री खुला…