नेपाल राष्ट्र बैंकले ०.५ प्रतिशतभन्दा माथि शेयर हुनेहरूको विवरण अनिवार्य रुपमा प्रकाशित गर्न बैंक तथा बित्तीय संस्थालाई निर्देशन दिएको छ । । नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) कार्यान्वयनमा आएपछि बैंक तथा वित्तीय संस्था हरूले बार्षिक प्रतिवेदनमा शेयरधनीको विवरण दिन छाडेको भन्दै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।अब बैंक तथा वित्तीय संस्थाहरुले ०.५ प्रतिशतभन्दा माथि…