कालो सूचीमा परेकाले रकम जम्मा गर्न बाहेक अन्य बैकिङ्ग कारोबार गर्न नपाउने

केन्द्रीय बैंकले कालो सूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता (कल खाता समेत) खोल्न नपाउने व्यवस्था गरेको छ। साथै कालो सूचीमा रहेको व्यक्ति, फर्म, कम्पनी वा संस्थाको कायम रहेको खातामा रकम जम्मा गर्न बाहेक अन्य बैकिङ्ग कारोबार गर्न नपाइने निर्देशनमा उल्लेख छ । तर, दैनिक जीवनयापनको लागि चाहिने आधारभूत आवश्यक…