मुक्तिनाथ विकास बैंकद्धारा धुर्मुस सुन्तली फाउण्डेसनलाई पाँच लाख सहयोग

मुक्तिनाथ विकासले धुर्मुस सुन्तली फाउण्डेसनको बहुप्रतिष्ठित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि पाँच लाख रुपैया वित्तिय सहयोग स्वरुप चेक प्रदान गरेको छ । उक्त चेक मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेलले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ( धुर्मुस ) लाई हस्तान्तरण गरे । हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट,…