फर्जी कागजपत्रका आधारमा कर्जा प्रवाह गरी डेढ करोड रुपैयाँ अनियमितता

बैंक अफ काठमाण्डूमा फर्जी कागजपत्रका आधारमा कर्जा प्रवाह गरी डेढ करोड रुपैयाँ अनियमितता भएको छ । सस्तो मूल्यको जग्गा धितोमा राखी महँगो जग्गा भएको भनेर कागजपत्र बनाएर कर्जा प्रवाह गरी अनियमितता गर्ने बैंकका पूर्वकर्मचारीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । बैंक ठगी गर्ने सुरेन्द्र श्रेष्ठ र भूपेन्द्र श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ…