-सुरेन्द्र थापा बैंकहरुको एटिएम मार्फत ह्याकरले ३ करोड ४४ लाख रुपैयाँ गैरकानुनी रुपमा झिकेपछि त्यसको अध्ययनका लागि गठित समितिले बैंकहरुले अझै पनि म्याग्नेटिक स्ट्राइप कार्ड जारी गर्न नरोक्दा समस्या आएको औल्याएको छ । ह्याकरले नेपाली बैंकका एटिएमबाट नेपाली रुपैयाँ एक करोड ७६ लाख र भारतीय बैंकका एटिएमवाट एक करोड ५ लाख भारु चोरी गरेपछि त्यसको…