मिर्मिरे लघुवित्तले गत आर्थिक वर्ष २०७५र७६ को कमाईबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले ४५ प्रतिशत बोनस शेयर तथा २.३६ प्रतिशत नगद गरी कुल ४७.३६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । हाल १२ करोड ८७ लाख ८६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले चुक्ता पूँजीको ४५ प्रतिशत बराबर ५ करोड ७९…