हिमालयन बैंकको ऋणपत्रमा आवेदन गर्ने आज अन्तिम दिन

हिमालयन बैंकको ऋणपत्रमा आवेदन गर्ने दिन आज अन्तिम रहेको छ । बैंकले गत साउन २ गतेदेखि बिक्रीमा ल्याएको ऋणपत्र तोकिएको अवधिमा बिक्री हुननसकेपछि म्याद थप गरेको थियो । हिमालयन बैंकले एक हजार रुपैयाँ अंकित दरमा कूल तीन अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ ऋणपत्र बिक्रीमा ल्याएको हो । बैंकले कूल…