हिमालयन बैंकको नाफा ५१ % बढेर २८० करोड पुग्यो, वितरण योग्य २०२ करोड

हिमालयन बैंकले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ५१ प्रतिशतले खुद नाफा बढाएको विवरण सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ८२ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष बैंकको नाफा १ अर्ब ८९ करोड रुपैयाँ थियो । गतवर्षको नाफाबाट शेयरधनीलाई २ अर्ब २ करोड रुपैयाँ लाभांश दिने…