गत आर्थिक वर्षमा साना किसान विकास लघुवित्त संस्थाले ४९ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै २५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा लघुवित्तले २३९ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संचालन मुनाफा तथा खुद ब्याज आम्दानीमा बढोत्तरी हुदाँ लघुवित्तको…